back
CTIZAN AD

ह्वातै बड्यो भारतमा कोरोना संक्रमितको संख्या, मृत्यु हुनेको संख्या पनि १४ सय नजिक

वि.सं.२०७७ वैशाख २२ सोमवार

852 

shares

२२ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ४४ हजार ५ नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२ हजार ५ सय ०५ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ३ सय ९१ पुगेको छ ।

भारतमा १ दिनको सबै भन्दा बढि नयाँ कोरोना संक्रमतिहरु आइतबार भेटिएका छन । आइतबार भारतमा कोरोना संंक्रमणबाट मृत्यु हुनेको संख्यामा भने कमि आएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २ हजार ८ सय ६ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६८  जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ३५ लाख ६५ हजार १ सय १९ पुगेको छ भने २ लाख ४८ हजार २ सय ४५ ले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख २२ सोमवार ०७:३४ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...