back
CTIZAN AD

यी हुन टि-२० अन्तराष्ट्रिय क्रिकेटमा १० भन्दा कम रनमा सर्वाधिक आउट हुने ५ खेलाडी

वि.सं.२०७७ वैशाख २२ सोमवार

765 

shares

२१ बैशाख, काठमाडौँ । टि-२० अन्तराष्ट्रिय क्रिकेटमा १० भन्दा कम रनमा सर्वाधिक आउट हुने ५ खेलाडीहरुको नाम यसप्रकारको रहेको छ ।

१. रोहित शर्मा

भारतीय क्रिकेट टिमका उपकप्तान यस सुचिको पहिलो स्थानमा रहेका छन । रोहित शर्मालाई टि-२० अन्तराष्ट्रिय क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यानका रुपमा चिनिचे गरिन्छ । उनले टि २० अन्तराष्ट्रिय क्रिकेटमा मात्र ४ सतक प्रहार गरेका छन । तर टि-२० अन्तराष्ट्रिय क्रिकेटमा १० भन्दा कम रनमा सर्वाधिक आउट हुने खेलाडी पनि रोहित शर्मानै रहेका छन । उनले भारतका लागि १०८ टि-२० खेल खेलेका छन । यस क्रममा रोहित शर्मा ३४ पटक १० भन्दा कम रनमा आउट भएका छन ।

२. केविन ओ ब्रायन

आयरल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका केविन ओ ब्रायन यस सुचिको दोस्रो स्थानमा रहेको छन । उनले आयरल्याण्डका लागि ९६ अन्तराष्ट्रिय खेल खेल्दैँ १६७२ रन बनाएका छन । यस क्रममा उनी ३० पटक १० भन्दा कम रनमा आउट भएका छन ।

३. तिलकरत्ने दिलशान

श्रींलका क्रिकेट टिमका पुर्वखेलाडी तिलकरत्ने दिलशान यस सुचिको तेस्रो स्थानमा रहेको छन । उनले श्रींलकाका लागि ८० अन्तराष्ट्रिय खेल खेल्दैँ १८८९ रन बनाएका छन । यस क्रममा उनी २८ पटक १० भन्दा कम रनमा आउट भएका छन ।

४. रस टेलर/डेविड वार्नर

न्युजिल्याड क्रिकेट टिमका खेलाडी रस टेलर र अष्ट्रेलियन क्रिकेट टिमका ओपनर डेविड वार्नर यस सुचिको चौथो स्थानमा रहेका छन । रस टेलरले न्युजिल्याण्डका १०० टि-२० खेल खेल्दैँ १९०९ रन बनाएका छन । यस क्रमका उनी २७ पटक १० भन्दा कम रनमा आउट भएका छन ।
डेविड वार्नरले अष्ट्रेलियाका लागि ७९ टि-२० खेल खेल्दैँ २२०७ रन बनाएका छन । यस क्रमका उनी २७ पटक १० भन्दा कम रनमा आउट भएका

५. विलियम पोर्टरफिल्ड


स्कटल्याण्ड क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान विलियम पोर्टरफिल्ड यस सुचिको पाँचौँ स्थानमा रहेको छन । उनले स्कटल्याण्ड लागि ६१ अन्तराष्ट्रिय खेल खेल्दैँ १०७९ रन बनाएका छन । यस क्रममा उनी २५ पटक १० भन्दा कम रनमा आउट भएका छन ।

 

वि.सं.२०७७ वैशाख २२ सोमवार १०:०४ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...