back
CTIZAN AD

नेपालगन्जमा कोरोना संक्रमितको संख्या २३ पुग्यो, बैशाख २५ सम्म घरबाहिर निस्कन नपाईने

वि.सं.२०७७ वैशाख २३ मंगलवार

798 

shares

२३ बैशाख, काठमाण्डौं । नेपालगन्जमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

बैशाख १९ गते नेपालगन्ज उपमहानगरपालिकाको वडा नं ८ का ६० वर्षी पुरुषमा कोरोना संक्रमण पृष्टि भएपछि त्यसको दुई दिनमै १५ जना र मंगलबार ७ जनामा कोरोना संक्रमण पृष्टि भएसँगै उपमहानगरपालिकाले स्थानीयस्तरमा लकडाउनमा कडाई गरेको छ ।

पहिलोपटक ६० वर्षीय पुरुषमा संक्रमण भेटिएसँगै उनीसँग सम्पर्कमा आएकाहरुको ट्रेसिङ कन्ट्रयाक गर्ने क्रममा बैशाख २१ गते १५ जना र मंगलबार (बैशाख २३) ७ जनामा संक्रमण पुष्टि भएको हो । यति ठूलो संख्यामा संक्रमित भेटिएपछि कोरोना संक्रमण अव समुदायमा प्रवेश गरेको देखिन्छ ।

यसैलाई मध्येनजर गर्दै नेपालगन्ज महानगरपालिकाले लकडाउनकै बीच आज ११ बजेदेखि बैशाख २५ को मध्येराति सम्म स्थानीयलाई घरबाहिर ननिस्कन भन्दै थप कडाई गरेको छ ।

यसले स्थानीयस्तरमा बढेको त्रासलाई कम गनुका साथै ट्रेसिङ कार्यमा सहयोग पुग्ने उपमहानगरपालिकाले जनाएको छ । नेपालगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कर्णाली प्रदेशले पनि एक साताका लागि आफ्ना नाका सिल गरेको छ ।  तस्बिर :अभिजित कुमार

वि.सं.२०७७ वैशाख २३ मंगलवार १०:४३ मा प्रकाशित

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...