back
CTIZAN AD

लकडाउन पुनः एकसाता थप्न उच्चस्तरीय समितिको सुझाव

वि.सं.२०७७ वैशाख २३ मंगलवार

846 

shares

२३ बैशाख, काठमाण्डौं । कोरोना संक्रमणको महामारी रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन ७ देखि १० दिनसम्म थप्न सुझाव दिएको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउन बैशाख २५ गते पूरा हुने भएकाले उच्चस्तरीय समितिको बैठकले लकडाउन थप गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउनको बारेमा निर्णय गर्नेछ ।

त्यस्तै समितिले उदयपुर, नेपालगन्ज लगायतका जोखिमयुक्त जिल्लाहरुलाई छोडेर अन्य जिल्लामा लकडाउन केही खुकुलो बनाएर सहज दैनिकी बनाउनुपर्ने समेत सुझाएको छ ।

सकारले चैत ११ गते देखि गरेको लकडाउनको समय बैशाख २३ सम्म आइपुग्दा ३९ औं दिन पुगेको छ ।

वि.सं.२०७७ वैशाख २३ मंगलवार १९:१९ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...