back
CTIZAN AD

शोएब अख्तरले देखाए भारतीय क्रिकेट टिमको बलिङ्ग कोच बन्ने इच्छा

वि.सं.२०७७ वैशाख २४ बुधवार

897 

shares

२४ बैशाख, काठमाडौँ । पाकिस्तान क्रिकेट टिमका पुर्वखेलाडी शोएब अख्तरले भारतीय क्रिकेट टिमको बलिङ्ग कोच बन्ने इच्छा जताएका छन ।

शोएब अख्तरले हेलो एपमा फ्यान्ससँगको कुराकानीका क्रममा भारतीय क्रिकेट टिमको बलिङ्ग कोच बन्ने इच्छा जताएका छन । उनले भारतीय बलरहरुलाई आफ्नो क्रिकेट करियरको अनुभबका साथसाथै आक्रामक बलिङ्ग गर्न सिकाउने बताएका छन ।

उनले भारतीय क्रिकेटका बलरहरु निकै राम्रो रहेको पनि बताए । शाएब अख्तरले आफ्नो अन्तराष्ट्रिय क्रिकेट करियरमा पाकिस्तानका लागि २२४ खेल खेल्दैँ ४४४ विकेट लिएका छन ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १०:३५ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...