back
CTIZAN AD

निको भएर घर गएका तीन जनामा पुनः संक्रमण देखियो

वि.सं.२०७७ वैशाख २४ बुधवार

939 

shares

२४ बैशाख, काठमाण्डौं । कोरोना संक्रमणबाट निको भएर घर फर्र्किएका तीनजनामा पुनः कोरोना पोजेटिभ देखिएको छ ।

पुनः पोजेटिभ देखिएकामा बैशाख १४ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय दुई पुरुषमा पुनः पोजेटिभ देखिएको हो । उनीहरुको विरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी बैशाख ११ गते डिस्चार्ज भएका काठमाण्डौंका ५८ वर्षीय पुरुषमा पुनः पोजेटिभ देखिएको छ । फलोअपमा अस्पताल आएका उनको  पुन : परीक्षणका क्रममा  संक्रमण देखिएपछि पाटन अस्पतालमा उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना पुनः पोजेटिभ देखिए पनि अरुमा सर्दैन

वि.सं.२०७७ वैशाख २४ बुधवार १६:५६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...