back
CTIZAN AD

कतारमा रहेका नेपालीले कोरोनाका लक्षण देखिएमा यी केन्द्रमा पुगेर परीक्षण गराउनुहोस्

वि.सं.२०७७ जेठ ६ मंगलवार

813 

shares

६ जेठ, काठमाण्डौं । नेपाली दूतावास कतारले कोरोना संक्रमणको लक्षण देखिएका नेपालीलाई कतार सरकारले तोकेको विभिन्न केन्द्रमा पुगेर परीक्षण गराउन अनुरोध गरेको छ ।

कोभिड-१९ का सम्बन्धमा कतारको जनस्वास्थ्य मन्त्रालयले कोरोनाका लक्षण देखिएको तथा आशंका लागेका नेपाली नागरिकहरुले हटलाइन नम्बर १६००० सम्पर्क गरेर तोकिएका स्थानमा पुगेर जाँच गराउन अनुरोध गरेको छ ।

‘कोभिड-१९ सङ्क्रमणको लक्षण देखिएका जो कोहीले हटलाईन १६००० मा सम्पर्क गर्नुहोस् वा कोभिड-१९ परीक्षणको लागि तोकिएका स्वास्थ्य केन्द्रहरुमा सोझै जानुहोस् । दूतावासद्धारा जारी सूचनामा भनिएकोछ, ‘कोभिड-१९ को सङ्क्रमण जति चॉंडो पहिचान भयो, सही उपचार पाउन र निको हुन त्यति नै सहज हुने भएकाले यो कुरा महत्वपूर्ण छ ।’

कोभिड-१९ परीक्षणका लागि तोकिएका स्वास्थ्य केन्द्रहरु:

१. मुआइथर स्वास्थ्य केन्द्र

(Muaither Health Centre)

२. रावदत अल खालिल स्वास्थ्य केन्द्र

(Rawdat Al Khalil Health Centre)

३. अम सलाल स्वास्थ्य केन्द्र

(Um Slal Health Centre)

४. अल घराफा स्वास्थ्य केन्द्र

(Al Gharafa Health Centre)

वि.सं.२०७७ जेठ ६ मंगलवार १३:१७ मा प्रकाशित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...