back
CTIZAN AD

जेठ १ गतेपछि क्रिमशन अस्पतालमा बिरामी भेट्न वा उपचार गराउन गएकाहरुका लागि पालिकाको अत्यन्त जरुरी सूचना

वि.सं.२०७७ जेठ ६ मंगलवार

1K 

shares

६ जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाले जेठ १ गतेपछि क्रिमशन अस्पतालका स्वास्थ्यकर्मीहरु, उपचारका लागि गएका तथा बिरामी भेट्न गएकारुले तत्काल उपमहानगरपालिकाको टोल फ्रि नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

उपमहानगरपालिकाले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै टोल फ्रि नम्बर १६६०७१५२०११ म जानकारी दिइ सबै मापदण्ड पूरा गरी घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

बुटवलको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामा रहेको क्रिमशन अस्पतालमा उपचार गराईरहेका ४१ वर्षीय व्यक्तिमा कोभिड १० पुष्टि भएपछि उपमहानगरपालिकाले यस्तो सूचना जारी गरेको हो ।

त्यस्तै क्रिमशन लगायत विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्कर्मी र कर्मचारीलाई कतिपय घरधनीले घर छोड्न दबाब दिएको गुनासो आएकाले त्यस्तो नगर्न सचेत गराउँदै यी तीनवटै कुरालाई पालना नगरे संक्रमक रोग ऐन २०२० अनुसार कारबाही हुने चेतावनी समेत उपमहानगरपालिकाले दिएको छ ।

 

वि.सं.२०७७ जेठ ६ मंगलवार १६:०६ मा प्रकाशित

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...