back
CTIZAN AD

राजा महेन्द्रलाई लेखेको पत्र सार्वजनिक गर्न माग

वि.सं.२०७७ जेठ ८ बिहीवार

1K 

shares

८ जेठ, काठमाडौं । अभियन्ता भरत गौतमले भारतले राजा महेन्द्रलाई लेखेको पत्र सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् ।

लद्दाख युद्धपश्चात् तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालका राजा महेन्द्रलाई लेखेको पत्रमा कालापानी क्षेत्रमा अल्पकालका लागि भारतिय सेना राख्न दिन आग्रह गरेको ब्यहोरा उल्लेख भएको हुँदा उक्त पत्र सार्वजनिक गर्न उनले माग गरेका हुन् ।

नेपालका उत्तरी सीमामा रहेका १८ भारतीय सैनिक चेकपोस्टहरु मध्ये अरु सबै चेकपोस्टहरु हटाउन भारत तयार रहेको त्यस समयमा कालापानी क्षेत्रमा रहेका सैनिकलाई भने काम नसकुन्जेल त्यहाँ रहन दिनको लागि नेपाललाई अनुरोध गरिएको  त्यो पत्र जरुरी महत्वको रहेकोले तत्काल खोजी गर्नुपर्ने र त्यसलाई नेपालले भारतसङ्गको सीमाविवाद वार्तामा आफ्नो दरिलो प्रमाण बनाउन उनले सरकारलाई सुझाएका छन् ।

त्यस्तै save the border campaign, Nepal  अभियन्ता, नेकपाका नेता सोनाम साथी, नारायण प्रसाद शर्मा लगायतले पनि भरत गौतमको भनाईमा थप जोड दिदै लद्दाख युद्द पश्च्यात नेहरुले राजा महेन्द्रलाई लेखेको चिठी खोज्नु पर्नेमा जोड दिएका छन् । त्यो चिठी गतिलो प्रमाण रहने उनीहरुको पनि दाबी छ ।

गौतम लामो समय माओवादीमा आवद्ध रहि कम्युनिष्ट आन्दोलनमा सकृय रहदै आएका  छन् ।

वि.सं.२०७७ जेठ ८ बिहीवार १७:४९ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...