back
CTIZAN AD

यी हुन आईपिएलमा सर्वाधिक जित हासिल गर्ने ५ टिम

वि.सं.२०७७ जेठ ११ आइतवार

861 

shares

११ जेठ, काठमाडौँ । आईपिएलको इतिहासमा सबै भन्दा बढि जित निकाल्ने टिमहरुको नाम यसप्रकारको छ:

१. मुम्बई इंडियन्स

आईपिएलको टिम मुम्बई इंडियन्स यस सुचिका पहिलो स्थानमा रहेका छ । मुम्बई इंडियन्सले आईपिएलमा १८७ खेल खेलेको छ । १८७ खेलमा मुम्बई इंडियन्सले १०७ पटक जित हासिल गरेको छ । मुम्बई इंडियन्सले ४ पटक आईपिएलको उपाधि समेत जितेको छ ।

२. चेन्नाई सुपर किंग्स

चेन्नाई सुपर किंग्स यस सुचिको दोस्रो स्थानमा रहेको छ । चेन्नाई सुपर किंग्सले आईपिएलमा १६५ खेल खेलेको छ । १६५ खेलमा चेन्नाई सुपर किंग्सले १०० पटक जित हासिल गरेको छ । चेन्नाई सुपर किंग्से ३ पटक आईपिएलको उपाधि समेत जितेको छ ।

३. कोलकत्ता नाइट राइडर्स

कोलकत्ता नाइट राइडर्स यस सुचिको तेस्रो स्थानमा रहेको छ । कोलकत्ता नाइट राइडर्सले आईपिएलमा १७८ खेल खेलेको छ । १७८ खेलमा कोलकत्ता नाइट राइडर्स ९२ पटक जित हासिल गरेको छ । कोलकत्ता नाइट राइडर्सले २ पटक आईपिएलको उपाधि समेत जितेको छ ।

४. रोयल च्यालेन्जर्स बेंग्लोर

रोयल च्यालेन्जर्स बेंग्लोर यस सुचिको चौथो स्थानमा रहेको छ । रोयल च्यालेन्जर्स बेंग्लोरले आईपिएलमा १८१ खेल खेलेको छ । १८१ खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले ८४ पटक जित हासिल गरेको छ ।

५. किंग्स इलेवन पंजाब
किंग्स इलेवन पंजाब यस सुचिको पाँचौँ स्थानमा रहेको छ । किंग्स इलेवन पंजाबले आईपिएलमा १७६ खेल खेलेको छ । १७६ खेलमा किंग्स इलेवन पंजाबले ८० पटक जित हासिल गरेको छ ।

त्यसैगरि डिल्ली क्यापिट्ल्सले १७७ खेलमा ७६ जित, राजिस्तान रोयलर्सले १४७ खेलमा ७३ जित र सनराइजर्स हैदराबादले १०८ खेलमा ५८ जित निकाल्न सफल भएको छ ।

वि.सं.२०७७ जेठ ११ आइतवार ०९:३६ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...