back
CTIZAN AD

पूर्व राजाको फोटो भएका र झुत्रा नोट प्रचलनमा नल्याउन बैंक तथा बित्तिय संस्थालाई राष्ट्र बैंकको निर्देशन

वि.सं.२०७७ जेठ १२ सोमवार

1.3K 

shares

१२ जेठ काठमाडौं । राष्ट्र बैंकले पुराना, झुत्रा भएका, डढेका, गलेका तथा राजाको तस्विर अंकित नोट प्रचलनमा नल्याउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन गरेको छ । आईतबार एक निर्देशन जारि गर्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

केन्द्रिय बैंकले ९ बुँदे निर्देशन जारि गर्दै एटिएम र काउन्टरबाट चलन चल्तिमा ल्याउने नोटलाई हरियो प्याकेट र हरियो स्टिकरको प्रयोग गर्न तथा प्रयोग गर्ने नोटहरुको भण्डारण गर्ने ठाउँमा डिसइन्फेक्सन गर्न पनि निर्देशन जारि गरेको छ ।

वि.सं.२०७७ जेठ १२ सोमवार १३:५१ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...