back
CTIZAN AD

कोरोना लागेका पालिका अध्यक्षले भने, एकान्तवासमा समृद्धिका थप योजना बनाउनेछु

वि.सं.२०७७ जेठ १३ मंगलवार

750 

shares

१३ जेठ, काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) पोजेटिभ देखिएर आइसोलेसनमा रहेका एक गाउँपालिका अध्यक्षले आइसोलेसनको बसाईलाई उपलब्धिमुलक बनाउने बताएका छन् ।

प्रदेश नं ५ गुल्मी धुर्कोट गाउँपालिका अध्यक्ष रहेका भुपाल पोखरेलले एकान्तवासलाई अवसरको रुपमा लिँदै धुर्कोट गाउँपालिकाको समग्र योजना र समृद्ध धुर्कोटको खाका कोर्ने समयका रुपमा लिएको बताएका छन् ।

प्राकृतिक स्रोत सम्पदाको उचित प्रयोग तथा कृषि व्यवसायिकरणका लागि नीतिगत आधार तयार गर्दै आइरहेका भुपाल पोखरेलले आफूसँग जोडिएकाहरुले तत्काल चेक गर्न, क्वारेन्टाइनमा बस्न र अरु नागरिकले उत्पादन तथा कृषिका काम नियमित रुपमा गर्न अनुरोध समेत गरेका छन् ।

छिमेकी गाउँमा देखिएको एक संक्रमणका आधारमा जनप्रतिनिधि समेतको परीक्षण गर्दा आफूलाई कोभिड १९ ले छोएको तर आफू कत्ति पनि विचलित नभएको समेत बतव्यद्वारा जानकारी गराएका छन् ।

वि.सं.२०७७ जेठ १३ मंगलवार १९:१७ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...