back
CTIZAN AD

आज ३८ जना नयाँ थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुग्यो

वि.सं.२०७७ जेठ २५ आइतवार

738 

shares

२५ जेठ, काठमाण्डौं । गण्डकी प्रदेशमा आज ३८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अनुसार आज ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएकामा स्याङजाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय १३ जना र भिरकोट नगरपालिकाका ४५ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै बाग्लुङ बडिगाड गाउँपालिकाका २५,३२,२५,५२,४२,२२,२९,२९,२६ र उमेर नखुलेका १ जना गरी जम्मा १० जना र ढोरपाटन नगरपालिकाका २६ वर्षीय पुरुषमा जनामा संक्रमण पुष्टि भएको छ ।

गोरखाका १० जनामा पनि संक्रमण भएको पुष्टि भएको छ । पालुङटार नगरपालिका १७ वर्षीय पुरुष र गण्डकी नगरपालिकाका २५,३२,२०,४३,३०,२०,२१,२१ र २३ वर्षीय रहेका छन् ।

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्व हुप्सेकोटा गाउँपालिका ४ जनामा पुष्टि भएको छ । उनीहरु २०,३५, ३५ र ४५ वर्षीय पुरुष रहेका छन् । आज पुष्टि भएका ३८ जनालाई नै आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

वि.सं.२०७७ जेठ २५ आइतवार ०९:११ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...