back
CTIZAN AD

विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मृत्युहुनेको संख्या ४ लाख नाघ्यो

वि.सं.२०७७ जेठ २६ सोमवार

840 

shares

२६ जेठ, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्म कारोना भाइरसको संक्रमणका कारण ४ लाख ६ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ७० लाख ८६ हजार ३ पुगेको छ ।

विश्वभरमा हिजो मात्र १ लाख १३ हजार ९० नयाँ कोरोना भाइरसका संक्रमितहरु थपिएका छन भने संक्रमणबाट ३ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ जेठ २६ सोमवार ०७:३९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...