back
CTIZAN AD

कुवेतबाट १६८ नेपाली बोकेर नेपाल आउँदै अल जजिरा एयरवेजको जहाज

वि.सं.२०७७ जेठ २८ बुधवार

1.1K 

shares

२८ जेठ, काठमाण्डौ । कुवेतका विभिन्न सेल्टरमा अलपत्र रुपमा बसेका नेपालीहरु अन्ततः आज नेपाल उत्रदै छन् ।
गैरआवासीय नेपाली संघ कुवेतका अनुसार कुवेतको विभिन्न शेल्टरमा रहेका १६८ जना नेपालीहरु जजिरा ऐयरवेजको जहाजबाट स्थानीय समय बिहानको ७ बजे नेपाल उड्दै छन् ।

नेपाल फर्कनेमा बच्चाका आमाहरु भएको शेल्टर आर्दियाका १६८ जना रहेका छन् । उनीहरुलाई शेल्टरबाट कुवेत प्रहरीको गाडीमा लैजाने र सिधै प्लेनमा प्रवेश गर्ने गरी लगिने बताइएको छ । लकडाउनपछि कुवेतबाट नेपाली बोकेर उडान गर्ने जजिरा पहिलो जहाज हो ।

संघका अनुसार जजिराले आफ्नो सेड्युल अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, कुवेत सरकार र नेपाली दूतावास कुवेतलाई जानकारी गराउँदै आवस्यक दैनिक उडान गर्ने भएको पनि संघका अध्यक्ष सुजन केशीले बताएका छन् ।
अध्यक्ष केसीका अनुसार शिबिर र डोपोटेशन सेन्टरमा गरि २ हजार ९ सय ९१ जना नेपाली रहेका छन ।

‘उनीहरुलाई आजबाट नेपाल फर्कन शुरु गरिदै छ । गैरकानुनी रुपमा रहेका नेपालीहरुलाई नेपाल फर्काउन र कुवेतमा खान बस्नको लागि राम्रो ब्याबास्था मिलाउन कुवेत सरकारसँग लगातार सम्बन्य गर्नु भएकोमा राजदूत दुर्गा प्रसाद भटराई ज्यु र वहाँको सम्पुर्ण टिमलाई धन्यबाद दिन चाहान्छु । यसरिनै दुताबाससँग सहकार्य गरि अहोरात्र खटनु भएका एनआरएनका साथिहरुलाई पनि धेरै धेरै धन्यबाद !’ अध्यक्ष केसीले भनेका छन् ।

वि.सं.२०७७ जेठ २८ बुधवार ०८:४८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...