back
CTIZAN AD

कोरोनाका कारण प्रभावित ओमानका नेपाली बोकेर जुन १५ मा आउँदै सलाम एयर

वि.सं.२०७७ जेठ २८ बुधवार

675 

shares

२८ जेठ, काठमाण्डौं । नेपाली राजदूतावास ओमानले कोभिड १९ को संक्रमणका कारण असहज भएका कारण स्वदेश फर्कनु पर्ने नेपालीहरुको लागि एक सूचना जारी गरेको छ ।

जुन ९, २०२० मंगलबार नेपाली राजदूतावास ओमानले जारी गरको सूचना अनुसार स्वदेश फर्कनु पर्ने नेपालीहरुले तोकिएको मापदण्ड अनुरुप प्राथमिकताका आधारमा ७ दिन भित्रको कोरोना टेस्टको रिपोर्ट सहित नाम टिपाउन भनेको हो ।
ओमानबाट नेपाल फर्कने नेपालीहरुको पहिलो उडान जुन १५, २०२० मा हुनेछ । स्वदेश फर्कनको लागि भाडा प्रतिव्यक्ति ११५ ओमानी रियल तोकिएको कुरा पनि सूचनामा जनाइएको छ । संबन्धित सबैले कोभिड १९ को पिसीआर टेष्टको रिपोर्ट अनुसार फ्लाइट हुने भएकोले सो रिपोर्ट तयार गरन समेत दूतावासले अनुरोध गरेको छ ।

नेगेटिभ रिपोर्ट आउनेहरुले सलाम एयरको कस्टमर सर्भिस सेन्टरको नम्बर २४२७२२२२ मा सम्पर्क गरि जानकारी लिएर टिकेट खरिद गर्नुपर्नेछ । त्यसैगरी थप जानकारी लिनुपरेमा भने ७१५९२४९० या ७१५९२५०६ अथवा ७१५३०८४० मा सम्पर्क गर्नको लागि भनिएको छ ।

वि.सं.२०७७ जेठ २८ बुधवार ०९:०६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...