back
CTIZAN AD

बाबर आहजमले चुने भारत र पाकिस्तानबाट टि-२० को बेस्ट प्लेइंङ्ग इलेवन, विराट र धोनी पनि सामिल

वि.सं.२०७७ जेठ २९ बिहीवार

804 

shares

२८ जेठ, काठमाडौँ । पाकिस्तान टि-२० क्रिकेट टिमका कप्तान बाबर अहजमले भारत र पाकिस्तानका मात्र खेलाडी समावेश गरेर टि–२० को बेस्ट प्लेइङ्ग इलेवन चुनेका छन् ।

हर्षा भोगलेसँगको कुराकानीमा उनले भारत र पाकिस्तानका खेलाडीहरु समावेश गरेर टि–२० वेस्ट प्लेइंग इलेवन चुनेका हुन् ।

उनले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र पूर्वकप्तान महेन्द्र सिंह धोनी, रोहित शर्मा, हार्दिक पांड्या जस्ता दिग्गज खेलाडीहरुलाई आफ्नो टिममा राखेका छन् ।

बाबर अहजमको प्लेइङ्ग इलेवन यस प्रकारको रहेको छ :
रोहित शर्मा, बाबर अहजम, विराट कोहली, शेएब मलिक, महेन्द्र सिंह धोनी, हार्दिक पांड्या, शादाब शान, शाहीन अफरीदी, जसप्रित बुमराह, मोहम्मद आमीर, र कुलदिप यादव ।

वि.सं.२०७७ जेठ २९ बिहीवार १०:२२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...