back
CTIZAN AD

कर्ट कोबेनको “अनप्लग” गितार ६ मिलियन अमेरीकन डलरमा बिक्यो,

वि.सं.२०७७ असार ७ आइतवार

750 

shares

असार, काठमाडौँ । निर्वाणा म्युजिक ब्यान्डका गायक तथा गीतकार कर्ट कोबेनले प्रयोग गरेको गितार लिलामीमा ६ मिलियन अमेरीकन डलरमा ब्रिक्री भएको छ । उनले त्यो उक्त गितार न्युर्योक कन्सर्टको एमटीवी अनप्लगका क्रममा प्रयोग गरेका थिए ।

उनको त्यो गितार माइक्रोफेनका मालिक पिटर फ्रीडम्यानले किनेका हुन । उनले कर्ट कोबेनको उक्त गितार लिएर विश्व भ्रमण समेत गर्ने बताएका छन ।

यस अघि विश्वको सबै भन्दा महंगो गितार पिंक फ्लोयडका गितावादक डेविड गिलमोरको रहेको थियो । डेविड गिलमोरको गितार २०१९ मा भएको लिलामीमा करिब ४ मिलियन अमेरीकन डलरमा बिकेको थियो ।

कर्ट कोबेनले १९९४ अप्रिल ५ मा २७ वर्षको उमेरमा आत्महत्या गरेका थिए ।

वि.सं.२०७७ असार ७ आइतवार १३:२६ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...