back
CTIZAN AD

पाकिस्तान क्रिकेट टिम २८ जुनमा इंल्याण्ड जाने, १४ दिनको लागि क्वारेन्टाइनमा बस्न पर्ने

वि.सं.२०७७ असार ७ आइतवार

753 

shares

७ असार, काठमाडौँ । पाकिस्तान क्रिकेट टिम इंल्याण्ड विरुद्ध तिन खेलको टेस्ट श्रृखला र तिन खेलको टि-२० श्रृखला खेल्नको लागि २८ जुनमा इंल्याण्ड जाने भएको भएको छ । पाकिस्तान र इंल्याण्ड बिचको टेस्ट श्रृखला जुलाई ३० देखी अगस्ट २४ सम्म हुनेछ भने टि-२० श्रृखला अगस्ट २९ देखी सेप्टेम्बर २ सम्म हुनेछ ।

इंल्याण्ड पुगे पछि पाकिस्तान क्रिकेट टिम डर्बीशायरमा १४ दिनको लागि क्वारेन्टाइनमा बस्ने छ । इंल्याण्डमै पाकिस्तानी खेलाडीहरुको कोरोना परिक्षण पनि हुने बताइएको छ । डर्बीशायरमै १४ दिन सम्मको लागि खेलाडीहरुको प्रशिक्षण गर्ने छन । पाकिस्तानले जुलाई ३० मा इंल्याण्ड विरुद्ध पहिले टेस्ट खेल्दैँ श्रृखलाको सुरुवात गर्ने छ ।

पाकिस्तान क्रिकेट र्बोडले पाकिस्तानबाट आफ्ना खेलाडीहरुलाई चाटर्ड प्लेनमा इंल्याण्ड पठाउने छ ।

 

वि.सं.२०७७ असार ७ आइतवार १४:४२ मा प्रकाशित

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८...

राष्ट्रियसभा बैठक : १० मिनेटका लागि स्थगन

राष्ट्रियसभा बैठक : १० मिनेटका लागि स्थगन

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक १० मिनेटका लागि स्थगित भएको...

समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र...

प्रतिनिधिसभाः विपक्षी दलको ध्यानाकर्षण

प्रतिनिधिसभाः विपक्षी दलको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका नेताहरुले सुकुमबासी बस्ती...

स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल

स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल

काठमाडौँ । प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर) ले आफूलाई स्मार्ट...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु

प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ...