back
CTIZAN AD

कोरोना संकटका बीच सुनको मुल्यमा नयाँ किर्तिमानी, तोलाकै पुग्याे ९० हजार बढि

वि.सं.२०७७ असार ७ आइतवार

681 

shares

काठमाडौं । कोरोना महामारीले निम्त्याएको संकटकै बीच सुनको मुल्यमा भने नयाँ किर्तिमानी बनेको छ । व्यापार व्यवसाय चौपट बनिरहेका बेला व्यावसायीले सुनमा लगानी गर्दा मुल्यमा नयाँ किर्तिमानी बनेको हो ।

सुनको मुल्य आइतबार अहिलेसम्मकै सबैभन्दा बढि तोलामा ९० हजार ६ सय पुगेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएअनुसार शुक्रबारको तुलनामा सुनमा ७ सय रुपैयाँले बढेको हो ।

महासंघले जनाएअनुसार आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ पुगेको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९४० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ९३० रूपैयाँमा कारोबार भएको थियो ।

वि.सं.२०७७ असार ७ आइतवार १४:५१ मा प्रकाशित

आलेखः सुधारिएको करेसाबारीले डोर्याउँदैछ आत्मनिर्भरको बाटो

आलेखः सुधारिएको करेसाबारीले डोर्याउँदैछ आत्मनिर्भरको बाटो

कमलामाई (सिन्धुली) । केही वर्षअघिसम्म गाउँघरका अधिकांश भान्सामा आफ्नै करेसाबारीमा...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका...

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी,यसरी हेर्न सकिन्छ…

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी,यसरी हेर्न सकिन्छ…

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा...

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

राष्ट्रियसभामा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने...