back
CTIZAN AD

हत्या आशङ्कामा १६ वर्षीय बुढा पक्राउ

वि.सं.२०७३ पुस १२ मंगलवार

1K 

shares

१२ पुस, रुकुम । हत्या आशङ्कामा फरार रहेका अभियुक्तलाई तीन महिनापछि प्रहरीले सोमबार दाङबाट पक्राउ गरेको छ ।

पूर्वी रुकुमको राङ्सी–८ ढाङढुङ्गे जङ्गलमा गत असोज २६ गते मृत फेला परेका तनहुँकी कल्यानदेवी ठकुरी सुनुवारको हत्या आशङ्कामा राङ्सी–८ का १६ वर्षीय शिशिर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

तनहँुबाट इँटाभट्टामा काम गर्ने कामदारको खोजी गर्न आएकी सुनुवार र बुढा दाङको तुल्सीपुरबाट सँगै असोज २३ गते रुकुम पुगेका थिए । सुनुवारलाई बुढाले हत्या गरेको अनुमान प्रहरीको छ ।

पक्राउ परेको बुढाले आर्थिक कुराकानी नमिल्दा आफूले सुनुवारलाई भिरबाट धकेलेर हत्या गरेको प्रहरीसमक्ष स्वीकारेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

वि.सं.२०७३ पुस १२ मंगलवार ०३:३४ मा प्रकाशित

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...