back
CTIZAN AD

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५० पुग्यो

वि.सं.२०७७ असार ८ सोमवार

792 

shares

८ असार, काठमाण्डौं । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान संक्रमण पुष्टि भएकामा २ महिला र १८ पुरुष रहेका छन् ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज संक्रमित थपिएकामा स्याङजा अर्जुन चौपारीका ३०, ३१, १६, ३८, ३० वर्षे पुरुष र ७ वर्षीय तीन बालक रहेका छन् भने ६ वर्षीया बालिका र ५० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । साथै कालीगण्डकी गाउँपालिकामा १४ वर्षीय युवक र ४८ वर्षीय पुरुष पनि संक्रमित भेटिएका छन् ।

त्यसैगरी नवलपरासी पूर्वमा ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमा बौलिकाली गाउँपालिकाका २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्षीया पुरुष रहेका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु सबै भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरु हुन् । उनीहरुलाई अस्पताल लैजाने तयारी भएको बताइएको छ ।

वि.सं.२०७७ असार ८ सोमवार ०९:१४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...