back

भारतीय गाडीको ठक्करबाट बृद्धको मृत्यु

वि.सं.२०७७ असार ९ मंगलवार

234 

shares
NTC AD
Global IME AD

९ असार, हेटौँडा । भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ । सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतबाट एलपी ग्यास लिएर हेटौँडा हुँदै चितवनतर्फ जाँदै गरेको एनएल१एल २४७० नंको भारतीय ग्यास बुलेटको ठक्करबाट घिसिङको घटनास्थलमै मृत्यु भएको थियो । मृतक घिसिङ मनहरी–६ सुनाचुरीका स्थानीयवासी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

ठक्कर दिने ग्यास बुलेट र सो बुलेटका चालक भारत मोतिहारी जगदाका ५६ वर्षीय विजय मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । रासस

वि.सं.२०७७ असार ९ मंगलवार ०८:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पर्यटन बोर्डको सिइओ छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

पर्यटन बोर्डको सिइओ छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी...

‘लू’बाट बच्न मन्त्रालयको आग्रह

‘लू’बाट बच्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न...

कतारका अमिर दुई दिने भ्रमण सम्पन्न गरी फिर्ता

कतारका अमिर दुई दिने भ्रमण सम्पन्न गरी फिर्ता

काठमाडौँ । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल...

नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौँ । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा...

प्रधानमन्त्री ‘प्रचण्ड’ र कतारका अमिर अल थानीबीच भेटवार्ता सम्पन्न

प्रधानमन्त्री ‘प्रचण्ड’ र कतारका अमिर अल थानीबीच भेटवार्ता सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख...

विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने मन्त्री भण्डारीकाे भनाइ

विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने मन्त्री भण्डारीकाे भनाइ

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा...