back
CTIZAN AD

नेपालको कुन जिल्लामा कति कोरोना संक्रमित रहेका छन त हेर्नुहोस पुर्ण विवरण

वि.सं.२०७७ असार ९ मंगलवार

711 

shares

९ असार, काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बृद्वि हुदैँ गईरहेको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ हजार ५ सय ६१ रहेको छ भने कोरोनाको संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फकर्नेको संख्या भने २ हजार १ सय ४८ रहेको छ । हिजो सोमबारमात्र नेपालमा ४ सय २१ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन ।

कोरोनाबाट सबै भन्दा प्रभावित जिल्ला रौतहाट रहेको छ । नेपालको रसुवा जिल्लामा मात्र अलिलेसम्म कोरोना भाइरसका संक्रमितहरु भेटिएका छैनन् ।

सबै जिल्लाको विवरण यसप्रकारको रहेको छ :

वि.सं.२०७७ असार ९ मंगलवार १४:१९ मा प्रकाशित

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...