back
CTIZAN AD

आजसम्म कुन प्रदेशमा कति कोरोना संक्रमित भेटिए त ? हेर्नुहोस् विवरण

वि.सं.२०७७ असार १६ मंगलवार

768 

shares

१६ असार, काठमाण्डौं । हालसम्म सातै प्रदेशमा १३ हजार ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म प्रदेश १ मा ६०७ जना, प्रदेश २ मा ३,८७६ जना, बाग्मती प्रदेशमा ४४४, गण्डकी प्रदेशमा १,०४२, प्रदेश ५ मा ३,८४९, कर्णाली प्रदेशमा १,४७९ जना, र सुदुरपश्चिम प्रदेशमा २,५०८ रहेका छन् ।

५ सयभन्दा बढी संक्रमित भएका जिल्ला
त्यसैगरी ५०० भन्दा बढी संक्रमित भएको जिल्लामा प्रदेश २ मा महोत्तरी, रौतहट र सर्लाही जिल्ला, प्रदेश ५ मा कपिलवस्तु र दाङ जिल्ला, कर्णाली प्रदेशमा दैलेख जिल्ला र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लासहित ७ जिल्लामा ५ सय भन्दा बढी संक्रमित रहेका छन् ।

वि.सं.२०७७ असार १६ मंगलवार १८:२२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...