१७ असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज (१७ असार, १ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ५१ पैसा र विक्रिदर १२१ रुपैयाँ ११ पैसा रहेको छ । केही दिन यता डलरको भाउ निरन्तर घट्दै आएको छ ।
यस्तै युरो १ को खरिददर १३५ रुपैयाँ ११ पैसा र विक्रिदर १३५ रुपैयाँ ७९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ १ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबारको तुलनामा युरोमा झण्डै १ रुपैयाँ र पाउण्डमा झण्डै ५० पैसा घटेको हो ।
यस्तो छ अन्य मुद्राको भाउ
Foreign Exchange Rates |
||
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 01 July 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वि.सं.२०७७ असार १७ बुधवार ०८:२१ मा प्रकाशित




























