back
CTIZAN AD

सांसद छन्त्यालको निधन

वि.सं.२०७७ असार १७ बुधवार

690 

shares

१७ असार काठमाडौं । प्रतिनिधि सभाकी संसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । नेपाली कांग्रसको तर्फबाट सामानुपतिक कोटामा निर्बाचित संसद बाग्लुङ्बाट प्रतिनिधित्व गर्थिन ।

मुटुको रोगबाट ग्रसित ६६ बर्षिय संसद छन्त्यालको बाँसबारी स्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा बुधबार बिहान निधन भएको नेपाली कांग्रेस बागलुङले जनाएको छ । उनको बुधबार १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ ।

बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका ५ खुंखानीमा जन्मेकी छन्त्याल नेपाली कांग्रेसमा सक्रिय थिइन् । छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन ।

वि.सं.२०७७ असार १७ बुधवार १०:३८ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...