back
CTIZAN AD

इंल्याण्ड पुगेका सबै पाकिस्तानी खेलाडीको कोरोना रिर्पोट नेगेटिभ

वि.सं.२०७७ असार १८ बिहीवार

939 

shares

१८ असार, काठमाडौँ । इंल्याण्ड पुगेका २० पाकिस्तानी खेलाडीहरुको कोरोना रिर्पोट नेगेटिभ आएको छ । इंल्याण्ड पुगे पछि गरिएको कोरोना परिक्षण्मा २० पाकिस्तानी खेलाडी र ११ टिम स्टाफको कोरोना रिर्पोट नेगेटिभ आएको हो ।

आइतबार इंल्याण्ड पुगेको पाकिस्तानी टिम अहिले १४ दिनको लागि क्वारेन्टाइनमा रहेको छ । पाकिस्तान र इंल्याण्ड बिचमा अगस्टमा ३ खेलको टि-२० श्रृखला र ३ खेलको टेस्ट श्रृखला हुनेछ ।

यसै गरि साउथाम्पटनमा रहेका इंल्याण्डका सबै खेलाडीहरुको पनि कोरोना रिर्पोट नेगेटिभ आएको छ । इंल्याण्डले ८ जुलाईमा वेस्टइंडिज विरुद्ध पहिलो टेस्ट खेल्ने छ ।

वि.सं.२०७७ असार १८ बिहीवार १५:२८ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...