back
CTIZAN AD

पठाओ र टुटलले सुरु गरे सेवा

वि.सं.२०७७ असार १८ बिहीवार

2K 

shares

१८ असार काठमाडौं । लकडाउनका कारण बन्द भएका पठाओ र टुटलले सेवा सुरु गरेका छन । अहिले पनि सार्बजनिक सवारी बन्दको अबस्थामा छन । बन्द भएको को अबस्थामा सर्बसाधारणलाई सहयोग पुग्ने भन्दै उनीहरुले सेवा थालेका हुन ।

यी सेवाहरु मोबाईलएप मार्फत सन्चालन हुन्छन । उनीहरुले स्वास्थ्य सम्बन्धी साबधानीका उपायाहरु अपनाएरमात्र सेवा दिने जाकारी दिएका छन ।
पठाओले ११२ जना राईडर मार्फत मात्र सेवा दिन थालेको जनाएको छ भने टुटलले अस्पतालसम्म जानुपर्नेहरुका लागि मात्र सेवा सुरु गरेको जनाएको छ ।

पठाओका मात्र अहिले ६० हजार राईडर छन । तिनीहरु मध्ये १०० जनाबाट मात्रै सेवा प्रबाह गरएको उसको भनाई छ । अहिलेको सेवामा उनीहरुले यात्रुहरुबाट सेवाशुल्क नलिने बताएका छन ।

सेवा सुरु गरे कार्बाहीः ट्राफिक प्रहरी

पठाओ र टुटलले सेवा सुरु गर्ने निर्णय गरेसँगै ट्राफिक प्रहरीले काबाहि गर्ने बताएको छ । ट्राफिक प्रहरी माहाशाखाले कुनै पनि हालतमा उनीहरुलाई यो सेवा सन्चालन गर्न नदिइने बताएको हो ।

‘मोटरसाईकलमा परिवारका सदस्यहरुलाई मात्र यात्रा गर्न अनुमति दिईएको हो’ माहाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक बामदेव गौतमले भने, ‘परिवारका सदस्य बाहेक अन्यलाई यात्रा गर्न दिन सकिंदैन ।’

पठाओ र टुटलले आफ्नो सेवा सुरु गर्दा माहामारीको जोखिम बढ्ने प्रहरीको भनाई छ ।

वि.सं.२०७७ असार १८ बिहीवार १५:३२ मा प्रकाशित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...