Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

ब्राजिलमा कोरोना कहरः एकैदिनमा भेटिए ४८ हजार भन्दा बढि संक्रमित, १ हजार भन्दा बढिको मृत्यु



२४ असार, काठमाडौँ । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या१६लाख २९ हजार ८ सय ८९ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १६ लाख ७४ हजार ६ सय ५५ रहेको छ ।

मंगलबारमात्र ब्राजिलमा ४८ हजार ५ सय ८४ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । आज बिहान ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा