back
CTIZAN AD

दोहाबाट नेपालका लागि बाह्रौ चार्टड उडान, १५४ नेपाली बोकेर उड्यो हिमालयन एयर

वि.सं.२०७७ असार २४ बुधवार

804 

shares

२४ असार, काठमाडौँ । कोरोनाबाट प्रभावित कतारका १५४ जना नेपाली बोकेर हिमालयन एयर कतारबाट उडेको छ ।  यो दोहाबाट नेपाली बोकेर उडेको बाह्रौ चार्टड उडान रहेको छ ।

नेपाली दूतावास कतारका अनुसार कोभिड १९ बाट र्सिजित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने नेपाली बोकेर आज बिहान हिमालयन एयरलाइन्सको एच ९५६३२ को जहाज दोहाबाट उडेको हो ।

दोहाको हमाद अन्तराष्ट्रिय विमानस्थलबाट उडेको उक्त जहाजमा यात्रा गर्नेमध्ये १५३ पुरुष र १ महिला रहेकी छन् ।

दूतावासका अनुसार आजै नेपाल एयरलाईन्सको आर ए २३९२ नम्बरको जहाजबाट पनि १४८ जना नेपाली स्वदेश फर्किएका छन् । सोहि जहाजमा दुई नेपालीको शब पनि पठाइएको दूतावासले जानकारी दिएको छ ।

वि.सं.२०७७ असार २४ बुधवार ११:३५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...