back
CTIZAN AD

सिपिएलका लागि जमैका तलैवाजमा अनुबन्ध भएपछि सन्दिपले गरे यस्तो ट्वीट

वि.सं.२०७७ असार २४ बुधवार

912 

shares

२४ असार, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को आठौँ संस्करणमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने जमैका तलैवाजबाट खेल्ने भएका छन । एक साता अघि भएको र्चुअल ड्राफ्टमा जमैका तलैवाजले सन्दिप लामिछानेलाई १ लाख ३० हजार अमेरीकी डलरमा अनुबन्ध गरेको थियो ।

उनले ट्वीटर मार्फत ट्वीट गर्दै सिपिएलको आठौँ संस्करणमा नयाँ टिमबाट खेल्नको लागि उत्साहित रहेको जानकारी दिएका छन । उनले ट्वीटमा आफ्ना क्यारेबियन समर्थको पनि प्रशंसा गरेका छन ।

सन्दिपले २०१९ को सिपिएलमा बार्बाडोस ट्राइडेन्ट्सबाट ६ खेल खैल्दैँ ८ विकेट लिएका थिए । यस वर्षको सिपिएल भने अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने भनिएको छ ।

वि.सं.२०७७ असार २४ बुधवार १२:०४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...