back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ असार २५ बिहीवार

867 

shares

२५ असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (२५ असार, ९ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७३ पैसा र विक्रिदर १२० रुपैयाँ ३३ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ केही पैसा बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १३५ रुपैयाँ ०५ पैसा र विक्रिदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ०८ पैसा र बिक्रिदर १५० रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबारको तुलनामा युरो र पाउण्ड पनि झण्डै १ रुपैयाँको हाराहारीमा बढेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Rate Request     archives…
Exchange Rate for 09 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.73
120.33
  European Euro
1
135.05
135.72
  UK Pound Sterling
1
150.08
150.84
 Swiss Franc
1
127.15
127.79
  Australian Dollar
1
83.14
83.55
 Canadian Dollar
1
88.07
88.52
  Singapore Dollar
1
85.81
86.24
 Japanese Yen
10
11.13
11.19
 Chinese Yuan
1
17.07
17.16
  Saudi Arabian Riyal
1
31.92
32.08
  Qatari Riyal
1
32.88
33.05
  Thai Baht
1
3.83
3.85
  UAE Dirham
1
32.60
32.76
  Malaysian Ringgit
1
28.02
28.16
  South Korean Won
100
10.01
10.06
 Swedish Kroner
1
12.94
13.00
  Danish Kroner
1
18.13
18.22
  Hong Kong Dollar
1
15.45
15.53
  Kuwaity Dinar
1
388.74
390.69
  Bahrain Dinar
1
317.55
319.14

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असार २५ बिहीवार ०९:२१ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...