back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असार २४ बुधवार

1K 

shares

२४ असार, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज (२४ असार, ८ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६० पैसा र विक्रिदर १२० रुपैयाँ २० पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ केही पैसा बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १३४ रुपैयाँ ९१ पैसा र विक्रिदर १३५ रुपैयाँ ५८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४९ रुपैयाँ ४५ पैसा र बिक्रिदर १५० रुपैयाँ १९ पैसा रहेको छ । मंगलबारको तुलनामा युरो र पाउण्ड पनि झण्डै १ रुपैयाँको हाराहारीमा बढेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 08 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.60
120.20
  European Euro
1
134.91
135.58
  UK Pound Sterling
1
149.45
150.19
 Swiss Franc
1
126.71
127.34
  Australian Dollar
1
82.89
83.30
 Canadian Dollar
1
88.15
88.59
  Singapore Dollar
1
85.68
86.11
 Japanese Yen
10
11.10
11.16
 Chinese Yuan
1
17.03
17.12
  Saudi Arabian Riyal
1
31.89
32.05
  Qatari Riyal
1
32.84
33.01
  Thai Baht
1
3.83
3.85
  UAE Dirham
1
32.56
32.73
  Malaysian Ringgit
1
27.97
28.11
  South Korean Won
100
10.00
10.05
 Swedish Kroner
1
12.90
12.97
  Danish Kroner
1
18.10
18.19
  Hong Kong Dollar
1
15.43
15.51
  Kuwaity Dinar
1
388.32
390.27
  Bahrain Dinar
1
317.21
318.80

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ असार २४ बुधवार ०८:१२ मा प्रकाशित

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ...

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा...

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...