back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ असार २३ मंगलवार

984 

shares

२३ असार, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (२३ असार, ७ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १८ पैसा र विक्रिदर ११९ रुपैयाँ ७८ पैसा रहेको छ ।

यस्तै युरो १ को खरिददर १३४ रुपैयाँ ६३ पैसा र विक्रिदर १३५ रुपैयाँ ३० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ ९० पैसा र बिक्रिदर १४९ रुपैयाँ ६५ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Rate Request     archives…
Exchange Rate for 07 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.18
119.78
  European Euro
1
134.63
135.30
  UK Pound Sterling
1
148.90
149.65
 Swiss Franc
1
126.54
127.18
  Australian Dollar
1
82.88
83.30
 Canadian Dollar
1
87.92
88.36
  Singapore Dollar
1
85.59
86.02
 Japanese Yen
10
11.08
11.14
 Chinese Yuan
1
16.96
17.05
  Saudi Arabian Riyal
1
31.77
31.93
  Qatari Riyal
1
32.73
32.90
  Thai Baht
1
3.83
3.85
  UAE Dirham
1
32.45
32.61
  Malaysian Ringgit
1
27.86
28.00
  South Korean Won
100
9.99
10.04
 Swedish Kroner
1
12.83
12.89
  Danish Kroner
1
18.07
18.16
  Hong Kong Dollar
1
15.38
15.46
  Kuwaity Dinar
1
387.33
389.28
  Bahrain Dinar
1
316.09
317.68

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति छ त आजको विदेशी मुद्राको विनिमय दर ? हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ असार २३ मंगलवार ०७:३३ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...