back
CTIZAN AD

प्रचण्डमा कोरोना संक्रमणको डर, आइसोलेसनमा राखेर कोरोना परीक्षण गर्ने तयारी हुँदै

वि.सं.२०७७ असार २९ सोमवार

735 

shares

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोरोना परीक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार गृहजिल्ला चितवन पुगेका प्रचण्डको काठमाडौं फर्किए लगत्तै आइसोलेसनमा राखेर कोरोना परीक्षण गरिनेछ ।

नेता तथा कार्यकर्तासँग बाक्लो भेटघाट गरेका प्रचण्डमा कोरोना संक्रमण हुन सक्ने आशंकामा परीक्षण गरिन लागेको बताइएको छ । शुक्रबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले नेता तथा कार्यकतासँग सामुहिक भेटघाट एंव बाढी प्रभावित क्षेत्रको सामुहिक निरिक्षण गरेका थिए ।

काठमाडौं फर्किए लगत्तै प्रचण्डको प्रधानमन्त्री ओली, राष्ट्रपति र आफ्नै दलका उच्च नेताहरुसँग भेटघाटको कार्यक्रम छ । उनिमाथि कोरोना संक्रमण देखिए सबैलाई संक्रमणको खतरा रहन्छ ।

काठमाडौं फर्किए लगत्तै प्रचण्डको प्रधानमन्त्री ओली, राष्ट्रपति र आफ्नै दलका उच्च नेताहरुसँग भेटघाटको कार्यक्रम छ । उनिमाथि कोरोना संक्रमण देखिए सबैलाई संक्रमणको खतरा रहन्छ । साथै उनकी पत्नी सीता दाहालको पनि स्वास्थ्य अवस्था कमजोर रहेको कारण सजग रहनुपर्ने हुन्छ ।

प्रचण्डले यसअघि पनि कोरोनाको पिसिआर परीक्षण गरेका थिए । तर चितवनमा उनको भेटघाट निकै बाक्लो रहेको थियो । चितवन कोरोना महामारी प्रभावित जिल्लासमेत हो ।

वि.सं.२०७७ असार २९ सोमवार १४:१४ मा प्रकाशित

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

नेपाल टेलिकमको प्रवक्तामा लामिछाने नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको...

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौँ । सांसदहरुले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल...

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका...