back
CTIZAN AD

१ वर्ष पछि अष्ट्रेलियन टिममा फर्के ग्लेन म्याक्सवेल, अरु क-कसले पाए त  मौका

वि.सं.२०७७ साउन २ शुक्रवार

825 

shares

२ साउन, काठमाडौँ । क्रिकेट अष्ट्रेलिया (सिए) ले इंल्याण्ड विरुद्धको श्रृखलाको तयारीका लागि २६ खेलाडीहरु सामिल गरेर प्रारम्भिक टिम गठन गरेको छ । अष्ट्रेलियाले इंल्याण्ड विरुद्ध सेप्टेम्बरमा एकदिवसीय र टि २० श्रृखला खेल्ने छ ।

यसै श्रृखलाको तयारीका लागि अष्ट्रेलियाले प्रारम्भिक टिम गठन गरेको छ । २६ खेलाडीहरु सामिल रहेको टिममा डानियल साम्स, रीले मेरेडिथ र जोस फिलिप नयाँ अनुहार रहेका छन । त्यसैगरि अष्ट्रेलियन क्रिकेट टिमका अलराउण्डर ग्लेन म्याक्सवेल करिब १ वर्ष पछि टिममा फर्केका छन । उस्मान ख्वाजा, एन्ड्रु टाय र ट्रेभिस हेड पनि २६ खेलाडी भित्र पर्न सफल भएका छन ।

पिटर ह्यान्डसकम्ब, सन मार्स र नेथन कुल्टन नाइल भने २६ खेलाडीमा समिल छैनन् ।

प्रारम्भिक टिमका २६ खेलाडीहरुको नाम यस प्रकारको रहेको छ :

एरन फिन्च, डेभिड वार्नर,स्टेभ स्मिथ, एलेक्स केरी, ग्लेन म्याक्सवेल, प्याट कमिन्स, एस्टन एगर, सेन एबट, जोस हज्लीउड, ट्रेभिस हेड, उस्मान ख्वाजा, मार्नस लाबुस्कागने, नेथन लायन, मिचेल मार्स, , बेन म्याकडोरमोट, रिले मेरिडेथ, मिचेल नेसर, जोस फिलिप, डानियल साम्स, डाआर्सी सर्ट, केन रिचार्डसन, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एन्ड्र टाय, म्याथ्यु वेड, एडम जम्पा।

वि.सं.२०७७ साउन २ शुक्रवार १६:०८ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...