back
CTIZAN AD

कोरोनाबाट मेक्सिकोमा करिब ३९ हजारको मृत्यु

वि.सं.२०७७ साउन ४ आइतवार

702 

shares

४ साउन, काठमाडौँ । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण मेक्सिकोमा करिब ३९ हजार व्यक्तिको ज्यान गएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ७ सय ३६ जनाको मृत्युपछि मेक्सिकामा यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ३८ हजार ८ सय ८८ पुगेको छ ।

मेक्सिकोमा गत २४ घण्टाको समय अवधिमा ७ हजार २ सय ५७ जना नयाँ संक्रमित थपिएपछि मेक्सिकोमा कुल संक्रमित संख्या३ लाख ३८ हजार १ सय १३ पुगेको छ ।

वि.सं.२०७७ साउन ४ आइतवार ०९:२५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...