back
CTIZAN AD

धादिङमा मध्यराति गएको पहिरोमा पुरिएर परिवारका तीनको मृत्यु

वि.सं.२०७७ साउन ६ मंगलवार

855 

shares

६ साउन, काठमाण्डौं । धादिङमा अविरल वर्षाका कारण मध्येरातिमा गएको पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका ६ गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र अन्दाजी २-३ वर्षकी छोरी अन्जिता खाँडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

‘राति साढे ४ बजेतिर परिवारै बेपत्ता भनेर छिमेकीबाट खबर आयो । त्यहाँ पुगेर उद्धार गर्ने क्रममा परिवारका तीनजनाको शब निकालियो,’ जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले संसारन्युजलाई भने,‘ उक्त घरमा उहाँहरु तीनजनामात्र हुनुहुँदोरहेछ ।’ file photo

वि.सं.२०७७ साउन ६ मंगलवार ०८:२९ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...