back
CTIZAN AD

स्वास्थ्य कार्यालयले माग्यो कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७७ साउन ९ शुक्रवार

651 

shares

९ साउन, काठमाडौं । स्वास्थ्य कार्यालय सिन्धुलीले करारमा कर्मचारीको माग गरेको छ ।

करार सेवामा कर्मचारी आवस्यकता सम्बन्धी सूचना जारी गर्दै कार्यालयले कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यका लागि कर्मचारीको माग गरेको बताएको छ ।

कार्यालयले जनस्वास्थ्त्य अधिकृत (सातौंं) २ जना, हेल्थ असिस्टेन (पाँचौ) २ जना र ल्याव असिस्टेन÷ल्याव टेक्निसियन २ जनाको माग गरेको हो ।
इच्छुक नेपाली नागरिकले यो सूचना जारी भएको ७ दिनभित्र आयोगले तोकेको ढाचामा फारम भरी आवेदन दिन सक्ने पनि कार्यालयले जनाएको छ ।

कार्यालयले थप जानकारीका लागि ०४७–५२०११८  नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

यस्तो छ सूचना

वि.सं.२०७७ साउन ९ शुक्रवार ०९:२५ मा प्रकाशित

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...