back
CTIZAN AD

इंल्याण्ड र वेस्टइंडिज बिचको तेस्रो टेस्ट आज

वि.सं.२०७७ साउन ९ शुक्रवार

834 

shares

९ साउन, काठमाडौँ । इंल्याण्ड र वेस्टइंडिज बिचको तेस्रो तथा अन्तिम टेस्ट आज म्यानचेस्टर हुन गईरहेको छ । तिन खेलको टेस्ट श्रृखला अहिले १-१ को बराबरीमा रहेको छ ।

पहिलो टेस्टमा वेस्टइंडिजले ४ विकेटले जित निकाल्दैँ १-० को अग्रता लिएको थियो भने दोस्रो टेस्टमा इंल्याण्ड ११३ रनले जित निकाल्दैँ श्रृखलामा १-१ को बराबरीमा ल्याएको थियो ।

खेल नेपाली समय अनुसार आज दिउसो ३:४५ बाट सुरु हुनेछ ।

इंल्याण्डको सम्भावित प्लेइङ्ग इलेवन :

रोरी बन्र्स, डोम सिब्ली, जो रुट, जाक क्रॉली, बेन स्टोक्स, ओली पोप, जोस बटलर, डोम बेस, स्टुअर्ट ब्रड, जोफ्रा आर्चर, जेम्स एन्डरसन ।

वेस्टइंडिजको सम्भावित प्लेइङ्ग इलेवन :

जोन क्याम्पबेल, क्राइग ब्रेथवेट, शाई होप, शमर ब्रूक्स, रोस्टन चेज, जेसन होल्डर, शेन डोरीच, रहकिम र्केनवेल, अल्जार जोसेफ, केमर रोच, श्यानन गेब्रियल

वि.सं.२०७७ साउन ९ शुक्रवार ०९:४६ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...