back
CTIZAN AD

‘उपत्यकामा कोरोना संक्रमणको स्थिति भयावह हुने संकेत,राष्ट्रसेवकका लागि विशेष सुरक्षा प्रोटोकल बनाउँ’

वि.सं.२०७७ साउन १४ बुधवार

801 

shares

१४ साउन, काठमाडौं ।  न्यायाधिश टेक नारायण कुँवरले सरकारले लकडाउन खुल्ला गर्ने निर्णय गरेसँगै कोरोनाको संक्रमण गति नकरात्मक दिशातर्फ उन्मुख रहेको बताएका छन् ।

न्यायाधिश कुँवरले खासगरी काठमाण्डौं उपत्यकामा भोलीका दिनमा भयावह स्थिति आउने हो कि भन्ने संकेत देखिन थालेको समेत बताएका छन् ।
मुलतः सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी निकाय र संस्थानहरुमा कामगर्ने राष्ट्र सेवकहरु सो जोखिमको अग्रभागमा रहने हुनाले सरकारले ती निकायमा कामगर्ने राष्ट्रसेवकको निम्ति छुट्टै विशेष सुरक्षा प्रोटोकल जारी गरी कडाइका साथ लागु गर्नुपर्ने बताएका छन् ।

‘लकडाउन खुल्ला गर्ने सरकारको निर्णयपछि कोरोना संक्रमणको गति नकारात्मक दिशातर्फ उन्मुख छ । खासगरी काठमाडौं उपत्यकामा भोलिका दिनमा भयावह स्थिति आउने हो कि भन्ने संकेत देखिन थालेको छ,’ सामाजिक संजालमा उनले लेखेका छन्, ‘ मूलतः सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी निकायहरु र संस्थानहरुमा काम गर्ने राष्ट्रसेवकहरु सो जोखिमको अग्रभागमा रहने हुँदा सरकारले सरकारी निकायमा काम गर्ने राष्ट्रसेवकहरुका निम्ति एउटा छुट्टै विशेष सुरक्षा प्रोटोकल जारी गरी कडाइका साथ लागु गर्न निर्देशन दिनुपर्ने खाँचो एकातिर छ भने अर्कोतिर ती निकायमा कार्यरत जनशक्तिको अनिवार्य रुपमा कोरोना परीक्षण गर्न सरकारी निकाय पिच्छेको कार्यतालिका बनाई परीक्षण शुरु गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

https://www.facebook.com/tn.kunwar/posts/10158241365032347

 

वि.सं.२०७७ साउन १४ बुधवार १७:३६ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...