back
CTIZAN AD

नेपालमा आजपनि २७७ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १४,२४८ पुग्यो

वि.सं.२०७७ साउन १५ बिहीवार

897 

shares

१५ साउन, काठमाण्डौं । नेपालमा आज २२७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत २२७ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।
आज २२७ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४,२४८ पुगेको छ ।

कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ८२९ जना, प्रदेश २ मा ३,०७५ जना, बाग्मति प्रदेशमा ५२४ जना, गण्डकी प्रदेशमा १,२३० जना, प्रदेश नं ५ मा ३,९१८ जना,कर्णाली प्रदेशमा १,६९९ जना र सुदूरपश्चिम प्रदेशमा २,९७३ गरी जम्मा १४ हजार २४८ जना निको भएका हुन् ।

आज १४६ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १४ हजार नाघ्यो

वि.सं.२०७७ साउन १५ बिहीवार १८:०२ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...