काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार दिउँसो ४ बजेर २९ मिनेटमा भूकम्पको झट्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएअनुसार ललितपुरको बंगलामुखी केन्द्रबिन्दु भइ भूकम्प गएकाे हाे । केन्द्रका अनुसार ३ दशमलव ५ म्याग्निच्युटको धक्का महसूस भएको हो ।
वि.सं.२०७७ साउन २१ बुधवार १६:५० मा प्रकाशित






























