back
CTIZAN AD

किन फेसबुक, ट्विटर र यूट्युबले डिलीट गरे ट्रम्पको भिडियो ? यस्तो रहेछ कारण

वि.सं.२०७७ साउन २२ बिहीवार

840 

shares

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ट्विटर र यूट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भिडियो पोष्ट डिलीट गरेका छन् । फक्स न्यूजलाई दिएको अन्तरवार्ताको भिडियो क्लिप फेसबुक, ट्विटर र यूट्युबले डिलीट गरेका हुन् ।

ट्विटरले उक्त भिडियो क्लिप भएको ट्वीट नमेटेसम्म ट्रम्पको ट्विट एकाउन्टमा पोष्ट नै गर्न बन्दसमेत गरिदिएको छ । साथै उनीहरूले डिलीटको कारण पनि खुलाएका छन् ।

किन डिलीट गरे ट्रम्पको भिडियो क्लिप ?

ट्रम्पले फक्स टेलिभिजनसँगको एक अन्तरवार्तामा कोरोना भाइरसबारे चर्चा गरेका थिए । उनले उक्त अन्तरवार्तामा बालबालिकामा कोरोना भाइरसविरुद्व लड्ने रोग प्रतिरोधात्मक क्षमता बढि हुने दाबी गरेका थिए ।

ट्रम्पले गरेको दाबा झुटो भएको भन्दै फेसबुक, ट्विटर अनि यूट्युबले उनको भिडियो क्लिप डिलेट गरेको हो । फेसबुक, ट्विटर अनि यूट्युबले उक्त भिडियोले कोरोना भाइरससम्बन्धी अफबा फैलाएको दाबी गरेका छन् । एजेन्सीबाट

वि.सं.२०७७ साउन २२ बिहीवार १८:४५ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...