back
CTIZAN AD

पाकिस्तान विरुद्धको श्रृखलाबाट बाहिरीए बेन स्टोक्स

वि.सं.२०७७ साउन २६ सोमवार

726 

shares

२६ साउन, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिममा अलराउण्डर बेन स्टोक्सले पाकिस्तान विरुद्धको बाँकी दुई खेल गुमाउने भएका छन । पारिवारीक कारणले गर्दा बेन स्टोक्सले पाकिस्तान विरुद्धको टेस्ट श्रृखला बिचमै छाडेर न्युजिल्याण्ड जान लागेका हुन । बेन स्टोक्सको जन्म न्युजिल्याण्डमा भएको थियो । हाल उनको परिवार न्युजिल्याण्डमै रहेका छ ।

स्टोक्सले पाकिस्तान विरुद्धको पहिलो टेस्ट भने राम्रो प्रदशन गर्न सकेका थिएनन् । उनी पहिलो इंनिङ्गमा ० मा आउट भएका थिए भने दोस्रो इंनिङ्गमा ९ रन बनाएर आउट भएका थिए ।

इंल्याण्ड र पाकिस्तान बिचको दोस्रो टेस्ट अगस्ट १३ बाट सुरु हुने छ । ३ खेलको टेस्ट श्रृखलामा इंल्याण्डले पहिलो खेलमा ३ विकेटले जित निकाल्दैँ श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ साउन २६ सोमवार १३:१७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...