back
CTIZAN AD

सर्वोच्च अदालतका कर्मचारीमै दखियो कोरोना

वि.सं.२०७७ भदौ २ मंगलवार

759 

shares

काठमाडौं । सर्वोच्च अदालतका इजलास अधिकृतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको इजलास नम्बर ६ मा कार्यरत २४ वर्षीया अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको हो।

चार दिनअघि अदालतका न्यायाधीश, कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन भएको थियो। इजलास अधिकृतमै संक्रमण पुष्टि भएपछि त्रासको वातावरण पैदा भएको त्यहाँ कार्यरत कर्मचारीले बताएका छन्।

यसअघि अदालतका न्यायाधीशको पीएसओ र सवारी चालकमा समेत संक्रमण देखिएको थियो। काठमाडौं बाहिरका उच्च अदालतका न्यायाधीश र कर्मचारीमा देखिएको छ।

वि.सं.२०७७ भदौ २ मंगलवार १७:४६ मा प्रकाशित

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...