back
CTIZAN AD

करिष्मा मानन्धर भन्छिन्, ‘कुलमान घिसिङ्ग फेरि चाहिन्छ’

वि.सं.२०७७ भदौ ९ मंगलवार

912 

shares

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा फेरि पनि कुलमान घिसिङ्ग नै आउनुपर्ने बताएकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कुलमानको विकल्प नभएको बताएकी हुन् ।

कुलमानसँगको फोटो शेयर गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेकी छिन्, ‘थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन, कुलमन घिसिङ फेरि चाहिन्छ ।’

थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन , कुलमन घिसिङ फेरि चाहिन्छ ।

Posted by Karishma Manandhar on Monday, August 24, 2020

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमान घिसिङको यहि भदौ २९ देखि कार्यकाल सकिँदैछ । दैनिक १८ घण्टासम्म हुने लोडेसडिङलाई कुलमान घिसिङले अन्त्य गरेका थिए ।

लोडसेडिङ अन्त्य गरेर सबैको मन जितेका कुलमानप्रति आम जनताको सहानुभूति छ । कार्यकाल सकिए पनि फेरि पनि उनैलाई नेतृत्वमा ल्याउनुपर्ने धेरैको धारणा छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि ‘कुलमानलाई फेरि ल्याउनुपर्ने’ भन्दै अभियान नै चलाएका छन् ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १३:३० मा प्रकाशित

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...