back
CTIZAN AD

घरमै गौरा पर्व मनाउँदै ब्रतालुहरु (हेर्नुहोस् तस्विरहरु)

वि.सं.२०७७ भदौ १० बुधवार

756 

shares

१० भदौँ, काठमाडौँ । विशेष गरी सुदुरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा आज गौरा नाच गर्दै मनाइएको छ । कोरोना भाइरसका कारण समूहमा नाँचगान गर्न नपाएपनि सानो समूहमा भेला भएर पर्व मनाइएको छ ।

यो तस्विर काठमाडौँको शङ्खमुलको एक घरमा गौरा मनाइरहेको दृश्य हो । कोभिड– १९ का कारण काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले आफ्नै घरमा पूजाआजा र नाचगान गरी पर्व मनाइएका छन् ।

तस्वीर : रोशन सापकोटा/रासस

वि.सं.२०७७ भदौ १० बुधवार १७:१८ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...