back
CTIZAN AD

विदेश पढ्न जानेका लागि एनओसी खुल्ला

वि.सं.२०७७ भदौ ११ बिहीवार

825 

shares

११ भदौं, काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) खुल्ला भएको छ। कोभिड १९ को संक्रमण त्रास बढेको भन्दै सरकारले गत फागुनदेखि रोकेको एनओसी खुल्ला गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी शैक्षिक संस्थाहरूबाट उच्च शिक्षा अध्ययन स्वीकृति लिएर बसेका विद्यार्थीका लागि एनओसी दिएर अध्ययनको बाटो खुला गरेको हो। मन्त्री पोखरेलले एनओसी जारी गरिनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए।

शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख एवं सहसचिव रामशरण सापकोटाले मन्त्रिपरिषद्को निर्णयपछि अब मन्त्रालयले अनलाइनमार्फत नयाँ विद्यार्थीका लागि एनओसी फाराम लिने व्यवस्था गर्ने बताए।

एनओसी खुल्ला गरिएपछि विद्यार्थीले तत्काल विदेश जान नपाए पनि भर्नाका लागि सिट सुरक्षित गर्न सक्छन्। कलेज तथा विश्वविद्यालयमा शुल्क तिर्न पाउँछन्।

एनओसी रोकिंदा नेपालमै बसेर अनलाइन पढ्न चाहने तथा विदेशमा भिसाको म्याद थप्न खोज्ने विद्यार्थीलाई समस्या परेको थियो।

वि.सं.२०७७ भदौ ११ बिहीवार ०८:३३ मा प्रकाशित

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...